बाहुबलीलाई पछी पार्दै विश्वमै धेरै कमाउने सिनेमाको सूचिमा दंगल

shyane.com.np | 2:41 PM | 0 comments

नितेश तिवारीमो निर्देशनमा बनेको बलिवुड सिनेमा ‘दंगल’ले १९ सय ३४ करोड भारतीय रुपैयाँ कमाउँदै विश्वमै धेरै कमाउने उत्कृष्ट पाँच सिनेमाको सूचिमा आफूलाई सामेल गराएको छ । सिनेमाले ईतिहाँसमा पाँचौ धेरै कमाउने अंग्रेजी बाहेकका सिनेमाको रकेर्ड राखेको हो । फोब्र्समा प्रकाशित सूचिका अनुसार उत्कृष्ट पाँच अंग्रेजी बाहेकका सिनेमामा दुईवटा चाईनिज, एउटा फ्रान्स एउटा जापानी र एक भारतीय अर्थात दंगल समावेश छन् ।

दंगलको कमाई अनुसार धेरै कमाएर चर्चामा आएको एस एस राजमौलीको सिनेमा बाहुबली धेरै पछि परेको छ । बाहुबलीलले बक्स अफिसमा १६ सय ७६ करोडको व्यापार गरेको छ । त्यसमाथि पनि अहिले सिनेमाको व्यापार निकै कम भएको छ । त्यस कारण बाहुबलीले १७ सय करोडको आँकडा छुन पनि मुश्किल देखिन्छ ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update