गार्खाल्यान्ड आन्दोलन : चुलियो सरकारी दमन : सेनाको गोलीबाट तिनको मृत्यु

shyane.com.np | 7:21 AM | 0 comments

मश्चिमी बंगालकी मुख्य मन्त्री ममता बेनर्जीले आंकवादी गतिविधि भनेर तिखो रुपमा खालोचना गरिरहँदा अलग रान्य स्थापनाको मागसहित संघर्षरत नेपालीभाषीमाथि दमन पनि उग्र भईरहेको छ ।

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार केहि दिन अघि सुरक्षाकर्मिले गोर्खा जनमुक्ति मोर्चाको कार्यालयमा छापा मारेको घट्नाको विरोधमा प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीमाथि सेनाले गोली चलाएको हो । आजको नगारिक दैनिकमा खबर छ ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update