यो यस्तो ठाँउ हो जहाँबाट एकै साथ तीन वटा देश देख्न सकिन्छ

shyane.com.np | 10:37 PM | 0 comments

यो यस्तो ठाँउ हो जहाँबाट एकै साथ तीन ओटा देश देख्न सकिन्छ । यस रमणिय ठाउँमा विश्वभरबाट पर्यटक पुग्ने गरेका छन् । यहाँबाट अर्जेन्टिना, ब्राजिल र पाराग्वे देशलाई एकैसाथ देख्न सकिन्छ । यी तीन देशलाई दुई नदीले छुट्याएको छ ।

यही त्री-देशीय सिमानाको यो प्राकृतिक दृश्य हेर्न विश्वभरकै मानिसहरु यहाँ आउने गर्छन् । पराना र इगुआजु नामका यी दुई नदी एक साथ यो ठाउँमा मिल्छन् । ब्राजिल र अर्जेन्टिनालाई जोड्ने अन्तर्राष्ट्रिय पुल पनि यहाँ छ ।

तीन वटै देशलार्इ एकै ठाउँबाट देख्न सकिने भएपनि अर्जेन्टिनाको भू-भाग हेर्न यहाँ धेरै मानिस आउँछन् । प्रत्येक देशले आ-आफ्नो भू-भागमा रंगी-बिरंगी स्तभ पनि खडा गरेका छन् । जसले गर्दा विदेशी पर्यटकको मन लोभिने गर्छ ।

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update