सलमानले कपिललाई दिए धोका, दिए सुनिल ग्रोबरलाई साथ

shyane.com.np | 7:58 PM | 0 comments

एजेन्सी- बलिउड सुपरस्टार सलमान खान आफ्नो आगामी फिल्म ट्युबलाइट’को प्रमोशनका लगी आत्मिय साथी कपिलको शो छोडेर कमेडियन सुनिल ग्रोभर र उनको समूहसँगको स्टमा गएका छन् ।

खबर अनुसार आफ्नो फिल्म प्रमोशनको लागि सुनिल ग्रोभर, अली असगर, सुगन्धा मिश्रासँग २ घण्टा लामो सुट गरेको बताइएको छ ।

सलमान र अली असगरबीच निक्कै पुरानो मित्रता रहेको कारणले सलमानले सलमान कपिलको शोमा नगएर सुनिलसँग स्पेशल एपिसोड सुट गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।यसो त अलीले नै सलमानलाई सुनिल र कपिलको झगडाका बारेमा बताएका थिए ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update