तीन श्रीमतीका एक श्रीमान ! सामूहिक खानपिनदेखि सामूहिक सेक्ससम्म भिडियो

shyane.com.np | 11:15 PM | 0 comments

अमेरिकी समाजमा कुनै पनि पुरुषले बहुविवाह गर्न पाउँदैनन् तर न्युजर्सीका फेसन व्यवसायी पाउलले तीन जना श्रीमतीलाई सुखपूर्वक संगोलमै राखेका छन् ।

३२ वर्षीय पाउलको भेनेसा हुसेल (३१ वर्ष) सँग पहिलो विवाह भएको थियो । विवाहपछि पाउलको अन्य युवतीसँग सम्बन्ध रहेको थाहा पाएर हुसेल अलग भइन् । त्यसपछि पाउलले हजेल (२७) र लेडी (२५) लाई श्रीमतीका रूपमा भित्र्याए ।

.

उता हुसेलले पनि पाउललाई बिर्सन सकिनन् र उनी फेरि श्रीमतीका रूपमा पाउलको घर भित्रिइन् । उनीहरू सामूहिक खानपानदेखि सामूहिक यौन क्रियाकलापसम्ममा रुचि राख्ने भएकै कारण मिलेर बस्न सकेका हुन् ।

.

पाउलबाट सबै कुरामा सन्तुष्टि पाएका कारण उनीहरूले आफ्नो वक्षस्थलको बीचमा पाउलको मुहारको टाटु बनाएका छन् भने पाउलले पनि तीनवटै श्रीमतीको अनुहारको टाटु आफ्नो छातीमा कुँदाएका छन् ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update