राजा वीरेन्द्र बसेको सोफा किन प्रयोग गरे राजेश हमालले ? (तस्बिर)

shyane.com.np | 3:25 PM | 0 comments

काठमाडौं, २१ जेठ । अभिनेता राजेश हमाल त्यति धेरै चर्चामा आउन चाहँदैनन् । पछिल्लो समय सामाजिक सञ्जालमा सक्रिय राजेशले केही महत्वपूर्ण घटना र विषय सेयर गरिरहेका हुन्छन् ।

यही बीचमा राजेशले शनिबार चारवटा तस्बिर आफ्नो फेसबुकमा राखेका छन् । जुन तस्बिरका विषयमा धेरैले चासो राखेका छन् । तस्बिरमा राजा वीरेन्द्र र रानी ऐश्वर्या छोरी श्रुति र छोरा दीपेन्द्रसहित सोफामा बसेका छन् । छेउमा एकजना व्यक्ति उभिरहेका छन् ।

http://ift.tt/2rZnbB7

उनी अभिनेता राजेशका बाबु चुडाबहादुर हमाल हुन् ।सोही सोफामा आफू बसेको तस्बिर राजेशले फेसबुकमा राखेर लेखेका छन्, ‘स्वर्गीय राजा वीरेन्द्रको परिवार बसेको सोफा प्रयोग गरिरहेको छु ।’ यसले के देखाउँछ भने सो सोफा राजेशकै घरको हो, जहाँ राजा वीरेन्द्र आफ्नो परिवारसहित आएका थिए ।हमाल परिवार र राजा वीरेन्द्रको परिवारबीच निकै सुमधुर सम्बन्ध थियो ।

rajesh hamal

राजेशकी आमाको दरबारमा रामैै्र आउजाउ थियो भने बाबु चुडाबहादुर हमाल पटक–पटक राजदूत बनेका थिए । सोही कारण वीरेन्द्रको वंशविनाश भएको दिन जेठ १९ गतेको भोलिपल्ट राजेशले राजपरिवारको सदस्यको तस्बिर सेयर गरेको देख्न सकिन्छ ।Medianp

http://ift.tt/2rZnbB7

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update