दम्पत्ति नै मृत अवस्थामा फेला

shyane.com.np | 8:56 AM | 0 comments

भक्तपुर । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका–४ गम्चा डेरा गरी बस्ने ओखलढुङगा घर भएका २५ वर्षीय लोकबहादुर तामाङ झुण्डिएर तथा उनको २२ वर्षीया श्रीमती आसिका बस्नेत मृत अवस्थामा फेला परेका छन् ।

उनीहरूलाई बिहीबार कोठामा भित्रबाट चुकुल लगाएको अवस्थामा तामाङलाई पंखाको हुकमा सलको पासो लगाई झुण्डिएको तथा बस्नेतलाई कोठाको ओछ्यानमा मृत अवस्थामा फेला पारिएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।अाजकाे राजधानी दैनिकमा खबर छ ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update