आर्मी पुलिस सबै सुरक्षा फौज परिचालन गर्दा पनि डराएनन गोर्खाहरु

shyane.com.np | 10:21 AM | 0 comments

सात दिनदेखि निरन्तर चलेको दार्जीलिङको भाषा विवादको आन्दोलन अहिले गोर्खाल्याण्ड अलग राज्यको माग सम्म पुगेको छ !

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलेले जवर्जस्त बंगाली भाषालाई पठनपाठनको भाषा बनाउने निर्णय गरेपछि भत्किएको आन्दोलनमा आजसम्म चार जनाको ज्यान लागिसकेको छ !आन्दोलनको नेतृत्व गरेको गोर्खा जनमुक्ति पार्टीले अब वार्ता केन्द्र सरकार सँग मात्र गर्ने पश्चिम बंगाल राज्य सरकार सँग कुनैपनि वार्ता नगर्ने जनाएको छ !

गोर्खाल्याण्ड दार्जिलिङबारे रोपोर्टिंग गर्दै अबिपी न्युज भन्छ कि भारतले आर्मी पुलिस सबै सुरक्षा फौज परिचालन गर्दा पनि डराएनन गोर्खाहरु उल्टै बन्दुकधारीलाई खुकुरी र ढुंगा वर्षाए बाँकी भिडियो सहित

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update