एसइईको रिजल्ट, यसरी हेर्नुहोस्

shyane.com.np | 2:51 PM | 0 comments

काठमाडौं, २ असार – केहीबेर अघि प्रकाशन भएको एसइई रिजल्ट लोकान्तर डटकममा हेर्न सकिन्छ । लोकान्तरले निर्माण गरेको यो पेज http://ift.tt/2rCWT2K मार्फत सजिलै नतिजा हेर्न सकिन्छ ।

कुल ४६२१३६ जना विद्यार्थी परीक्षामा सहभागि भएका थिए ।

नियमित तर्फ ४४५५६४ विद्यार्थी सहभागि भएको परीक्षा बोर्डले जनाएको छ । नियमित तर्फ १२ हजार दुई सय ८४ जनाले ए प्ल ग्रेड ल्याएका छन् ।

४२ हजार ४ सय २७ ले ए ग्रेड ल्याएका छन् । ५० हजार ६ सय १६ ले बि प्लस ल्याएका छन् । ६१ हजार ९ सय ५५ ले बि ग्रेड ल्याएका छन् । ९१ हजार ३ सय १४ ले सि प्लस ग्रड ल्याएका छन् । १ लाख ८ हजार ४ सय ६४ जनाले सी ग्रेड ल्याएका छन्

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update