सुरक्षाकर्मीको गोली लागेर दुई जनाको मृत्यु भएपछि गोर्खाल्याण्ड आन्दोलन झनै तनाबग्रस्त बन्दै

shyane.com.np | 11:41 PM | 0 comments

काठमाडौं । दार्जीलिङमा चलिरहेको गोर्खाल्याण्ड आन्दोलनका क्रममा भएको झडपमा दुई जनाको मृत्यु भएको छ । खबर अनुसार सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली चलाएपछि दुई जनाको मृत्यु भएको बताइएको छ ।यद्यपि दार्जीलिङ पोष्टले मृतकको संख्या ५ पुगेको बताएको छ ।

घटनामा दर्जनौं घाइते भएका छन् । त्यहाको स्थिति अहिले पनि तनाबग्रस्त भएको बताइएको छ । यहि घटनालाई पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले गोजमुमोको आतंकवादी संगठनसँग साठगाँठ रहेको बताएकी छन् । बेनर्जीले उत्तरपूर्वी भारतका आतंकवादी संगठन र छिमेकी देशहरुसँग रहेको समेत बताएकी छिन् ।

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update