राष्ट्र बैंकले भन्यो, ‘जेठ २८ भित्र १०० र ५०० दरका नोट साट्नुस् !’

shyane.com.np | 9:55 PM | 0 comments

काठमाडौँ, २२ जेठ । नेपाल राष्ट्र बैंकले २००१ सिरिजका ३ अक्टुबर २०१६ भन्दाअघि जारी भएका स्वीडिस क्रोनर १०० र ५०० दरका नोट यही जेठ २८ भित्र साटिसक्न अनुरोध गरेको छ ।

स्वीडेनको केन्द्रीय बैंक (रिक्स बैंक)ले उक्त दरका बैंक नोट चलनचल्तीबाट हटाउने निर्णय गरेकाले राष्ट्र बैंकको बैकिङ कार्यालय थापाथलीबाट सटही गरिसक्न सम्बन्धित सबैमा सूचना गरिएको हो । राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले सूचित मितिपछि त्यस्ता सटही नगरिने बताउनुभयो । रासस

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update