प्रेमिका दिशालाई छोडेर एकाएक हङकङ जाने भए टाइगर श्राफ

shyane.com.np | 11:00 PM | 0 comments

एजेन्सी । रिल लाइफमा मात्रै नभई रियल लाईफमा समेत एक भएको चर्चित बलिउड जोडी हो टाइगर श्राफ र नायिका दिशा पटानीको । जसले अब एकसाथ एउटै चलत्रिमा फरक रोलमा अभिनय गर्ने पक्कापक्की भएको छ ।

यसअघि हिट भएको बाघी फिल्मको सिक्वेलका लागी टाइगरकी प्रेमीका दिसा चयन भएकी ह’न् । हिट चलचित्र ‘वाघी’मा नायक टाइगर श्राफसँग नायिका श्रद्धा कपुरले काम गरेकी थिइन् ।

तर, अब भने यसको सिक्वेलमा टाइगरकी हट प्रेमिका दिशाले उनलाई रिप्लेस गरिएको निर्माता साजिद नाडियडवालाले बताए । जसको तालिमका लागि टाइगरले हङकङमा करिब एक महिना लामो तालिम समेत लिने छन् । उनी जुलाइमा तालिमका लागि हङकङ जानेछन् ।

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update