राजपा नेता राजेन्द्र महतोका बुबाको निधन

shyane.com.np | 8:56 AM | 0 comments

काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोलाई पितृशोक परेको छ । महतोका पिता खोभारी महतोको एक सय वर्षको उमेरमा सोमबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

महतोको गएराति २ बजे सर्लाहीको बबरगञ्ज स्थित निवासमै निधन भएको हो । आन्दोलनका लागि नेता महतो भैरहवामा रहेका बेला पिताको निधन भएको हो । उनको आजै अन्त्यष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ । etajakhabar

http://ift.tt/2rGzMsZ

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update