सलमानकी यी नायिका जसले आत्महत्याको प्रयास गरेकी थिइन्, २० बर्षपछि यस्ती देखिन्छिन्

shyane.com.np | 9:15 AM | 0 comments

काठमाडौं, २३ जेठ । सलमान खानको फिल्म ‘जुडवा’ बलिउडमा पहिचान बनाएकी दक्षिण भारतीय नायिका रम्भा ४१ बर्षकी भएकी छन् । ५ जुन, १९७६ को आन्ध्र पद्रेशको विजयवडामा जन्मिएकी रम्भाको असली नाम विजयलक्ष्मी हो । उनले १९९२ मा आएको तेलुगु फिल्म ‘आ ओकट्टी अडक्कु’बाट डेव्यू गरेकी थिइन् ।

उनले १७ बलिउड र १०० भन्दा बढी दक्षिण भारतीय चलचित्रमा काम गरेकी छन् । उनले सन् २००८ मा आत्महत्या गर्ने कोशिस गरेकी छन् । उनले सलमानका साथै रजनीकान्त, गोविन्दा, अक्षय कुमार, अजय देवगन, मिथुन चक्रवर्ती जस्ता सुपरस्टारका साथमा काम गरी सकेकी छन् । अहिले उनी फिल्म क्षेत्रबाट टाढा छिन् ।

उनले विजेनेशम्यान पद्मनाथसँग विवाह गरेकी छन् । रम्भाले केही समय अघि पद्मनाथलाई आफुभन्दा पहिले सेल्वाविनायकसँग विवाह गरेको आरोप लगाएकी छन् ।

उनी अहिले पतिलाई छोडेर आफ्ना दुई छोरीका साथमा चेन्नइमा बसेकी छन् । २००८ मा रम्भालाई बेहोसी अवस्थामा अस्पता भर्ना गरिएको थियो । उनले आत्महत्याको कोशिस गरेकी थिइन । तर, अहिले उनले आत्महत्याको कोशीस नगरेको बताइन । एजेन्सी

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update