निखिलको चलचित्र ‘कमिटमेन्ट’मा उनकी साली शिवानीले अभिनय गर्ने..

shyane.com.np | 2:55 PM | 0 comments

निखिल उप्रेतिको एक्सन प्रधान चलचित्र ‘कमिटमेन्ट’मा उनकी साली शिवानी लुईँटेलले अभिनय गर्ने भएकी छिन् । चलचित्रका अधिकाँस कलाकारहरु फाइनल भएपनि नायिकाको टुंगो लागेको थिएन ।

उनलाई ‘कमिटमेन्ट’को नायिका बनाउन लागिएको समाचार बाहिरीएको छ । शिवानी संचिता लुईटेलका तीन दिदी बहिनीमध्ये कान्छि हुन् । उनी व्यवस्थान विषयकी विद्यार्थी हुन् । शिवानीको ‘कमिटमेन्ट’ डेब्यु चलचित्र हुनेछ । संचीताले बहिनीलाई ‘कमिटमेन्ट’मा अभिनय गर्न लागेको भन्दै फेसबुकमार्फत शुभकामना दिएपछि यो खबर बाहिरीएको हो ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update