कसले दियो महानायक हमाललाई लोकल भाले उपहार ?

shyane.com.np | 9:13 AM | 0 comments

काठमाडौं । महानायक राजेश हमाल हिजोआज सामाजिक संजालमा निकै नै सक्रिय रुपमा देखिन थालेका छन् ।

आफ्ना घुमघामका, पारिवारिक र चुनावी माहोलका समेत तस्विर शेयर गर्न थालेका हमालले आफ्नो पेजमा लोकल भाले उपहार पाएको तस्विर पनि शेयर गरेका छन् । जुन तस्विरले अहिले राम्रो चर्चा पाएका छन् ।

हमालले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत तस्विर शेयर गर्दै हरि नामक ब्यक्तिबाट उक्त लोकल भाले पाएको कुरा उल्लेख गरेका छन् । भाले समात्दा महानायक हमाल मख्ख देखिन्थे ।

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update