श्रीमती आरजुलाई लिएर साधुलाई भेट्न पुगे देउवा

shyane.com.np | 6:35 PM | 0 comments

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा श्रीमती आरजु राणसहित महाराजसँग आर्शिवाद लिन उनको निवासमा पुगेका छन् । प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहितका नेताहरु पनि सन्त कृष्णदास जी महाराजसँग आशीर्वाद लिन गएका हुन् । नेपालका चर्चित नेताहरु मन्त्री बने लगत्तै उनलाई भेट्न जाने गरेको बताइन्छ ।

यसअघि पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले पनि उनीसँगै नै आर्शिवाद लिएका थिए । सन्त कृष्णदास जी महाराजले फेसबुकमा प्रधानमन्त्रीलाई आर्शिवाद दिइरहेका तस्विरहरु अपलोड गरेपछि अहिले यि तस्विरहरु ब्यापक चर्चामा छन् ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update