पारसले फेसबुकमा हिमानीको फोटो पोष्ट गरेपछि..

shyane.com.np | 8:58 PM | 0 comments

काठमाडौं, जेठ २१ । पूर्व युवराजधिकार पारस शाहले आफ्नी श्रीमती अर्थात् पूर्वपूवराज्ञी हिमानी शाहको एउटा तस्बिर फेसबुक वालमा पोष्ट गरेका छन् । पारस र हिमानीबीच सम्बन्ध विग्रिएको भन्ने चर्चा भइरहेका बेला सार्वजनिक भएको उक्त तस्बिरबारे धेरैखाले टिप्पणी सुरु भएको छ ।

पारसले आइतबार धादिङको भद्रकाली मन्दिरमा हिमानीले दर्शन गर्दैगरेको तस्बिर पोष्ट गरेका छन् । उनले केही दिनअघि पनि दुबैजना सँगै भएको तस्बिर सार्वजनिक गरेका थिए । यसले उनीहरुबीचको सम्बन्धमा सुधार आएको संकेत गर्छ ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update