सलमानको विहे नभएसम्म विहे गर्दिन भनी अडान लिने यि को हुन् ?

shyane.com.np | 9:03 PM | 0 comments

एजेन्सी । ५० वर्ष पुगेपनि विबाहको कुनै सुरसार नगरेका बलिउडका चर्चित अभिनेता सलमान खानको नयाँ फिल्म ‘सल्लू की शादी’ अगष्टमा रिलिज गर्ने तयारीमा रहेका छन् ।

सलमानको विहेको नाममा बनेको फिल्म ‘सल्लू की शादी’ को पोस्टर सार्वजनिक भएसँगै यो फिल्मको चर्चा हुन सुरु हुन थालेको छ ।

पोस्टरमा सलमानका फ्यानले भनेका छन्, ‘जबसम्म सलमानको विहे हुँदैन तबसम्म म पनि बिहे गर्दिन’। इसरार अन्सारीले निर्देशन गरेको फिल्ममा जीनत अमान, किरण कुमार, असरानी, लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update