मुग्लिन नारायणगढ सडक खुल्यो

shyane.com.np | 9:23 PM | 0 comments

काठमाडौं, असार १९ – बिच सडकमा ट्रक बिग्रेपछि बन्द भएको मुग्लिन नारायणगढ सडक अहिले खुलेको छ । मुग्लिनबाट एक किलोमिटर नारायणगढतर्फ सिमेन्ट बोकेको ट्रक बिग्रेकाले सडक बन्द भएको थियो ।

बिग्रेको ट्रक हटाएपछि बेलुकी ९ बजेदेखि सडक खुलेको चितवन प्रहरीले जनाएको छ । कहिले पहिरोका कारण त कहिले सवारी साधन बिग्रेर पटक–पटक मुग्लिन नारायणगढ सडक बन्द हुँदै आएको छ । प्रहरीले यात्रुहरुलाई वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको छ ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update