दिउँसो ४ बजेभित्रै पूर्व चल्ने रात्री बस छुट्ने, ९ बजेसम्म नौबिसे कटिसक्नुपर्ने

shyane.com.np | 10:48 PM | 0 comments

काठमाडौं- आगामी बिहीबारदेखि काठमाडौंबाट नागढुंगा नाका भएर पूर्वका लागि चल्ने रात्री बस दिउँसो ४ बजेसम्म कलंकीबाट छुटिसक्नुपर्ने भएको छ ।मुग्लिन-नारायणगढ सडक खण्ड रातीको समयमा बन्द हुने भएपछि त्रिभुवन राजपथ प्रयो गर्ने रात्री बसहरुलाई ब्यवस्थित गर्न यस्तो गरिउको बताइएको छ ।

पूर्वका बसहरुले रातको ९ बजेसम्म नौबिसे कटिसक्नुपर्ने बताइउको छ । यद्यपि अहिले जाम छल्न पूर्वका बसहरुले नौबिसे- पालुङ-हेटौंडाको बाटो प्रयोग गरेका छन् ।

त्रिभुवन राजपथमा ठूला बसहरुको आवागमन सहज गर्न ६ चक्काभन्दा ठूला मालबहाक ट्रकहरुलाई चल्न पनि विभागले निषेध गरेको छ । अब १० र १२ चक्के ट्रक नौबिसे- पालुङ- हेटौंडा खण्डमा चल्न नपाउने भएका छन् । etajakhabar

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update