यसपालीको रक्षाबन्धनको साइत अहिले सम्मकै उत्कृष्ठ ! यस्तो दुर्लभ को संयोग मिलेको जानकारी !

shyane.com.np | 10:42 PM | 0 comments

यसपालीको रक्षाबन्धनको साइत अहिले सम्मकै उत्कृष्ठ ! यस्तो दुर्लभ को संयोग मिलेको जानकारी !

यसपटक साउनमा ५ वटा सोमबार आइरहेको छ । जसलाई विशिष्ट संयोग मानिन्छ । ज्योतिषहरुका अनुसार यस वर्ष रक्षा बन्धनमा पनि एक दुर्लभ संयोग बन्नेछ ।

शुभ नक्षत्र र संयोगले सजिएको साउन १० जुलाई सोमबारका दिन सर्वार्थ सिद्धि योग, उत्तरा असार नक्षत्रबाट सुरु भएर ७ अगस्ट रक्षाबन्धनसम्म चल्नेछ । साउनको दोस्रो सोमबार १७ जुलाईमा, तेस्रो सोमबार २४ जुलाईमा, चौथो सोमबार ३१ जुलाई र पाँचौं सोमबार ७ अगस्टमा रहनेछ । यसमा तेस्रो सोमबार २४ जुलाइमा पुष्य नक्षत्र रहनेछ ।

यसकारण यसपटक भगवान निलकण्ठ आफ्ना भक्तमाथि साउन महिनामा असीम अनुकम्पा बर्साउने ज्योतिषहरुको भनाई छ । ज्योतिषाचार्य बताउँछन् कि सर्वार्थ सिद्धि योगका बेला धेरै शुभ हुन्छ । सर्वार्थ सिद्धि योग अर्थात आफैमा आफै सिद्ध । यस दिन गरिएको पूजा वा हवन-यज्ञको महत्व धेरै हुन्छ । यसपटक अन्तिम सोमबारका दिन रक्षा बन्धन रहनेछ । यस दिन चन्द्रग्रहण पनि रहनेछ | एजेन्सी/दैनिकनेपाल

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update