सडकमा गीत सुनाउँदै हिड्थे नेपाल आईडलका प्रताप दास (भिडियो सहित)

shyane.com.np | 3:27 PM | 0 comments

‘नेपाल आईडल’को उपाधीका प्रमुख दाबेदार मध्येका एक हुन् प्रताप दास । ‘नेपाल आईडल’को गाला राउण्डसम्म आइपुग्दा प्रताप दास टप ११ मा पर्न सफल भएका छन्।

‘नेपाल आईडल’मा निकै राम्रो प्रस्तुति दिईरहेका प्रतापले कुनै समय सडकमा गीत गाउँदै हिड्ने गरेका थिए । जुन अहिले युटूबमा हेर्न सकिन्छ् । हाल युटूबमा उपलब्ध उक्त भिडियोमा प्रताप सडकमा गीत गाईरहेका छन् र दर्शकहरुले उनलाई पैसाको माला लगाईदिन्छन् ।

उनले ‘प्रेमगीत २’ को मोटरसाइकलमा बोलको गीत गाईसकेका छन् । साथै उनले ‘नाई नभन्नु ल ३’ को कभर गीत पनि गाएका थिए ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update