चितवन–मुग्लिन सडक अवरुद्ध, यसरी खोजियो चितवन–मुग्लिन पहिरोको विकल्प, यात्रु ढुक्क

shyane.com.np | 8:15 PM | 0 comments

हेटौँडा, १७ असार । चितवन–मुग्लिन सडक अवरुद्ध भएपछि पश्चिम र पूर्वबाट काठमाडौँ जाने सबै प्रकारका सवारी साधन त्रिभुवन राजपथबाट आज बिहान १२ बजेपछि पुनः सञ्चालन भएको छ ।

त्यसैगरी पश्चिमबाट आएका सबै प्रकारका सवारी साधन आज बिहानबाट हेटौँडा हुँदै त्रिभुवन राजपथ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त लामाले जानकारी दिनुभयो ।

काठमाडाँैबाट आएर पश्चिम जाने सवारी साधन पनि हेटौँडाबाट पश्चिमतर्फ प्रस्थान गरेको मनहरी इलाका प्रहरी कार्यालयले जनाएको छ ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update