तिज आउनै लाग्दा फेरी घटेयो सुनको मूल्य

shyane.com.np | 6:22 PM | 0 comments

काठमाडौं- आज सुनको मूल्य तीन सय रुपैयाँले सस्तिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज तीन सयले घटेर ५४ हजार १ सय रुपैयामा कारोबार भइरहेको छ ।

त्यस्तै चादीको मूल्य तोलामा ७३५ रुपैयाँ कायम भएको महासंले जनएको छ ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update