एकाएक किन भेटिन् सुन्दरी नायिका क्याट्रिनाले तिब्बती धार्मिक नेता दलाई लामालाई, बाहिरिए यस्ता तस्विर

shyane.com.np | 3:58 PM | 0 comments

एजेन्सी । तिब्बती धार्मिक नेता दलाई लामा बेला बेलामा विभिन्न कारणले मिडियामा छाईरहन्छन् । लामा यतिबेला कुनै राजनीतिक कारणले नभई सुनदरी नायिका कट्रीना कैफले समाजिक संजालमा पोष्ट गरेको तस्विरका कारण चर्चामा आएका हुन् ।

धर्मगुरु लामालाई हालै भेटेकी क्याट्रिनाले उनको ८२ औँ वर्षको जन्मदिनको अवसरमा शुभकामना दिँदै तस्विर इन्स्ट्राग्राममा शेयर गरे लगत्तै भाइरल बनेको छ ।

तस्विरमा धर्मगुरु लामा र क्याट्रिना निकै नै हर्षित मुद्रामा देखिएका छन् । पूर्वप्रेमी रणबीरसँग खेलेको फिल्म जग्गा जासुसको प्रमोशनमा लागेकी उनले प्रमोशनमा पनि विभिन्न उपायहरु अपनाइरहेकी छिन् ।

http://ift.tt/2sUdEXM

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update