चीन र भारतबीच तिक्तताका बिच चीनले भारतीय सिमा क्षेत्रमा नै गएर युद्धअभ्यास गरेयो

shyane.com.np | 6:43 PM | 0 comments

काठमाडौं । चीन र भारतबीच केही समययतादेखि देखिएको तिक्तताका बिच चीनले भारतीय सिमा क्षेत्रमा नै गएर युद्धअभ्यास गरेको छ । चीनले गरेको यो अभ्यास आक्रमक मात्र छैन भिन्न पनि छ । उक्त अभ्यास सुमुन्द्र सहत देखि ५१०० मिटिर उचाईमा पहिलो पटक युद्धअभ्यास गरेको हो ।

सैन्य अभ्यासमा पिपुल लिबरेशन आर्मी सबैन्दा अत्याधुनिक युद्ध ट्यांक ९६बी समेत सामेल भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

चीनसँग सन् १९६२ मा युद्ध हुँदा पराजयको मानसिकता देखाएको भारतले अहिले भने आँफुलाई अब्बल ठानेको जस्तो देखिए पनि भारत यस विषयमा अहिलेसम्म मौन नै छ । यद्यपी भारतीय मिडियाहरुले यस विषयमा भने विशेष सामाग्री तयारी पारेका छन् ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update