एक करोड पटक हेरियो कुटुमा कुटु तपाईंले हेर्न त छुटाउनु भएन हेर्नुहोस (भिडियो)

shyane.com.np | 8:57 PM | 0 comments

काठमाडौं – निर्देशक निश्चल बस्नेत र उनकी श्रीमती तथा नायिका स्वस्तिमा खड्काको अभिनय रहेको नेपाली कथानक चलचित्र ‘दुई रुपैयाँ’ को गीत ‘कुटुमा कुटु…’ को युट्युबमा एक करोड पटक हेरिएको छ ।

असिम शाहको निर्देशनमा एजिटु वान प्रोडक्सनमा र ब्ल्याक हर्स पिक्चर्सले निर्माण गरेको युट्युव मार्फत सार्वजनिक गीतले ५० दिन नै नकट्दै एक करोड पटक हेरिएको हो । मे २८ तारिकमा अपलोड गरिएको गीत जुलाई १५ सम्ममा एक करोडपटक हेरिएको हो । गीतमा निश्चल र स्वस्तिको निकै आकर्षक नृत्य रहेको छ ।

गीतमा राजनराज शिवाकोटीको शब्द(संगीत छ भने राजनराज, मेलिना राई र राजन ईसानको आवाज छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । फिल्ममा निश्चल र आशिफ सहित कलाकारहरु बुद्धि तामाङ, मेनुका प्रधान, रविन्द्र झा, राजन ईशान, प्रमोद अग्रहरी लगायतको पनि अभिनय रहेको छ । गीतमा टिपिकल नेपाली शब्दको प्रयोग गरिएको छ ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update