बलिउडका चर्चित अभिनेता इन्द्र कुमारको निधन

shyane.com.np | 6:55 PM | 0 comments

एजेन्सी, बलिउडका चर्चित अभिनेता इन्द्र कुमारको निधन भएको छ । इन्द्र कुमारको मुम्बई अंधेरी स्थित आफ्नो घरमा बेहोश अवस्थामा फेलापरेपछि उनलाई अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याइए लगतै उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

बलिउड डटकमका अनुसार उनको निधन हार्ट अटैकको कारण भएको थियो । राजस्थानको जयपुरमा जन्मिएका इन्द्र कुमारको १९९६ मा ‘मासुम’ बाट बलिउडमा डेब्यु गरेका थिए । सुपरस्टार सलमान खानका नजिकका साथी रहेका इन्द्र कुमारले अभिनय गरेको फिल्म ‘छोटी सी गुज़ारिश’ रिलिज हुन् बाँकी रहेको छ ।

इन्द्र कुमारले अभिनय गरेको ‘वान्टेड’, ‘तुमको ना भूल पाएंगे’ र ‘गजगामिनी’, ‘खेलाडियो का खेलाडी’ जस्ता सफल फिल्ममा अभिनय गरेका थिए ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update