दर्शकले खचाखच भरिएको सिटी सेन्टरको फिल्म हलमा आगलागी

shyane.com.np | 6:22 PM | 0 comments

काठमाडौं–राजधानीको सीटी सेन्टरस्थित बिग मुभिजमा आगलागी भएको छ ।

फिल्म शो जारी रहेको बेला आइतबार दिउँसो एकाएक आगलागी हुन पुगेको हो । महानगरीय प्रहरी बृत्त कमलपोखरीका डिएसपी महेश थापाले हल नम्बर दुईमा फिल्म शो जारी रहेको बेला आगलागी हुन पुगेको बताए । तार सर्ट भएर भएको भनिएको आगलागी केहिबेरमै नियन्त्रणमा लिइएको थियो ।

एकाएक आगलागी भएपछि दर्शहरुबीच त्रासको वातावरण समेत पैदा भएको थियो । डिएपसी थापाले छिट्टै आगलागी नियन्त्रणमा लिन सकिएकाले कुनै अप्रिय क्षति हुन नपाएको बताए source:रातोपाटील

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update