धुलो धुँवाको प्रवाह नगरि रिङ रोड घुमे ‘म यस्तो गीत गाउँछु’ का मुख्य कलाकार पल र पुजा

shyane.com.np | 10:48 PM | 0 comments

भोली असार ३० गतेबाट देशव्यापी रुपमा प्रर्दशनमा आउन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ का मुख्य कलाकार द्वय पल शाह तथा पुजा शर्माले राजधानीको चक्रपथ परिक्रमा गरेका छन्।

चलचित्रका मुख्य कलाकार रहेका पल तथा पुजा का साथै अन्य कलाकर्मीहरु राजधानीको धुलोको सामना गर्दै हात्ती गाडीमा चडेर दर्शकहरुलाई भेटेका हुन्।

करिब १० वटा गाडी तथा अन्य साधनहरुको साथमा उनीहरु व्यानर सहित चोकचोकमा पुगेर दर्शकहरुमाझ चलचित्रको प्रचारप्रसार गरेका थिए।

http://ift.tt/2ujnO8G

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update