पतिलाई डिर्भोस दिएर बसेकी २ सन्तानकी आमा करिनाकी दिदी करिश्मा फेरी पुगीन् बिहे गर्ने मुडमा, थालिन् यस्तो काम

shyane.com.np | 9:25 AM | 0 comments

एजेन्सी- कुनै समय बलिउडमा सफल हिट फिल्म दिएकी करिष्मा कपुरले आफ्ना पतिसंग डिभोर्स दिएर बसेकी छिन् ।

खबर अनुसार दुई सन्तानकी आमा बनिसकेकी करिष्मा पछिल्लो समय बिहे गर्ने तयारीमा रहेको समत बताइन्छ ।

उनले बलिउडमा अभिनयसँगै वेवीओए नामक अनलाईन स्टोरमा लगानी गरेकी छिन् । करिष्मा कपुर अभिनेत्री करिना कपुरकी दिदी हुन् ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update