अभिनेता दीपकराज गिरीले बुहारी भित्र्याए..

shyane.com.np | 5:38 PM | 0 comments

अभिनेता दीपकराज गिरीले बुहारी भित्र्याएका छन् । उनले आफ्नो जेठो छोरा दीपेश गिरीको कीर्तिपुरकी मीरा ज्ञवालीसँग गरिदिएका हुन् ।

छोरा दीपेशले प्रेम बिहे गरेकोले दीपकराज गिरीले आफ्नो छोराको बिहे सार्वजनिक गर्न नचाहेको बताईन्छ। सामाजिक सञ्जाल फेसबुकमा निकै सक्रिय रहने गिरीले विहेको फोटो भने अहिलेसम्म राखेका छैनन् ।

ससुरा बनेका दीपकले शनिबार राजधानीमा सीमित कलाकर्मीलाई बोलाएर विहे सम्पन्न गरेका थिए ।

विहेमा स्वस्तिमा खड्का, किरण के.सी (राता मकै), जितु नेपाल, दीपाश्री निरौला, केदा घिमिरे लगायतका कलाकारहरु सहभागी थिए ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update