६.९ रेक्टर स्केलको शक्तिशाली भूकम्पले हल्लाएपछि मानिसहरु सडकमा

shyane.com.np | 6:33 PM | 0 comments

काठमाडौँ । फिलिपिन्समा ६ . ९ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूकम्प मापन केन्द्रका अनुसार फिलिपिन्सको दक्षिणपश्चिम ट्याक्लोबनलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पपछि फिलिपिन्सका नागरिकहरु सडकमा नै आएका छन् ।

अमेरिकी भूकम्प मापन केन्द्रका अनुसार ४१ किमी गहिराई रहेको भूकम्प गएको स्थान राजधानी मनिलाबाट ५८० किलोमिटर दक्षिण पश्चिमा रहेको छ । बिबिसीका अनुसार अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update