उडिरहेको प्लेनको ट्वाइलेटमा एक छात्रसँग शिक्षिकाले यौन सम्बन्ध राखेको खुलासा

shyane.com.np | 7:15 PM | 0 comments

काठमाडौं, १३ साउन । उडिरहेको प्लेनको ट्वाइलेटमा एक छात्रसँग शिक्षिकाले यौन सम्बन्ध राखेको मामिला बाहिर आएको छ । हिन्दी बीबीसीका अनुसार यो घटना एक कार्यक्रममा सहभागी भएर फर्कने बेलामा भएको थियो ।

सो शिक्षिकलाई अध्यापन गराउन प्रतिबन्ध लगाइएको छ । इंग्ल्याण्डको ब्रिस्टलमा फिजिक्स पढाउने २८ वर्षीया एलीनोर विल्सनले प्लेनमा एक छात्रासँगै मादक पदार्थ सेवन गरेकी थिइन् । त्यसपछि उनीहरु प्लेनको टाइलेटमा गएर यौन सम्पर्क गरेका बीबीसीले जनाएको छ ।

अन्य विद्यार्थीहरुले पनि शिक्षिकासँग यौन सम्बन्ध राख्ने प्रस्ताव गरेपछि यो घटना बाहिर आएको हो । यदी प्रस्ताव अस्वीकार गरे विद्यालयलाई जानकारी गराउने भन्दै विल्सनलाई एक विद्यार्थीले धम्की दिएका थिए । उक्त घटनामा शिक्षिका विल्सनलाई दोषी सावित गर्दै पढाउन प्रतिबन्ध लगाइएको छ ।

तर, शिक्षिकाले सबै आरोपलाई अस्वीकार गर्दै आफ्नो कर्तुत लुकाउने प्रयास गरेकी छिन् । अध्यापनमा राम्रो छवि बनाएकी विल्सनले विद्यार्थी र अभिभावकबाट राम्रो प्रशंसा पाएकी थिइन् । यो घटना जुलाई २०१५ मा भएको हिन्दी बीबीसीले शुक्रबार उल्लेख गरेको छ ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update