पत्रकार सविन शाक्यद्वारा आत्महत्या

shyane.com.np | 7:58 AM | 0 comments

काठमाडौं : चलचित्र पत्रकार सविन शाक्यले आत्महत्या गरेका छन् । शुक्रबार साँझ शाक्यले करिब ५ बजे आफ्नो कोठामा पासो लगाएर आत्माहत्या गरेका हुन् । चलचित्र ब्ल्याक डायरीका लेखकसमेत शाक्यले पत्र लेखी परिवारको चाहना पुरा गर्न नसकेको उल्लेख गरेका छन् । शाक्य श्रीमती र दुई छोरी र एक छोराको साथमा काठमाडौंको गौरीघाटमा कोठामा बस्दै आउनुभएको थियो ।

http://ift.tt/2u1O6NL

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update