तेह्र बर्ष सम्म आफ्नै दिदीमाथि अाफ्नै भाई यति धेरै निष्ठुरी बन्न सक्ला ? भिडियाे मै हेर्नुस

shyane.com.np | 8:03 AM | 0 comments

अब एक बर्ष पछी तिम्रो भिनाजु पनि रिटार्यड हुनुहुन्छ ।आज चितवनको भरतपुरमा एउटा दुई तलाको आफ्नै घर बनाएर बसेकी छु ।

छोरा राम्रो बोडिङ स्कुलमा पढाएकी छु ।बैक ब्यालेन्स गरेकी छु ।सबै कुराले भरिपूर्ण छु ।परिवार सग खुशी ,साटेकी छु । तर पनि भाइ आफुलाइ एक्लि अभागी टुहुरी महसुस गरेकी छु ।

तिमी मेरो माइती हौ । हेर भाइ जिन्दगीमा म यति धेरै रोएकी छु तिम्रो कारणले ?हरेक तिज र तिहारमा म रोएकी हुन्छु खै किन हो किन भाइ ? तिमिले कहिलेसम्म यो दिदिको आँसु झारिरहन्छौ ?यो दिदिलाइ रुवाइ रहन्छौ ?भाइटिकाको दिनमा तिम्रो निधार कहिल्यै खाली नहोस्

भिडियो हेर्नुहाेसः

उहीँ तिम्री अभागी दिदी करिश्मा
माडी चितवन
महेन्द्र प्रसाद चापागाईं ” आफन्त गाउले” हाल- युएइ

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update