सन्ध्या जोसी आउट भए संगै नेपाल आईडलमा लुकेको तितो यर्थाथ

shyane.com.np | 11:20 AM | 0 comments

पोखरा । सबैलाई एउटै बिषयको चिन्ता हुन्छ, आज नेपाल आईडलबाट को बाहिरिन्छ, कतै मैले भोट गरेको मेरो फेबरेट कन्टेस्टेन्ट त आउट हुदैन । अन्तः सबैको प्रतिक्षालाई चिर्दै टप नाईन बाट एटमा जान नपाउनेमा सन्ध्या जोसी परिन् । अथक मेहनतबाट पुगेको ठाउ छोड्न पर्दा कस्को मन नरोला ? नेपाल आईडलमा टप नाईन सम्म आएर टप एटमा पर्न नसके पनि सन्ध्याले मनलाई भावुक बनाउदै मन्च छाड्ने कोशिस गरिन् । टप एट को लागि भएको इलिमिनेट राउण्डमा सन्ध्यालाई नेपाल आईडलको स्टेजमा देख्न नपाइृने गरी बिदाई गरेको छ ।

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update