आज बिहेको पार्टी दिँदै हरिवंशका कान्छा छोरा मोहित

shyane.com.np | 2:28 PM | 0 comments

काठमाडौँ । शनिबार काभ्रेकी बिन्दु थापासँग वैबाहिक बन्धनमा बाँधिएका चर्चित हाँस्यअभिनेता तथा सामाजिक अभियन्ता हरिवंशका कान्छा छोरा मोहितवंश आचार्यले आज आफ्नो बिहेको पार्टी दिँदैछन् । पार्टीमा राजनीतिज्ञ, कलाकार, पत्रकार लगायतलाई निमन्त्रणा गरिएको छ ।

९ महिना अगाडी अनितासँग इन्गेजमेन्ट गरेका मोहितले अमेरिकामा रहेका दाई भाउजु लगायतका आफन्तको आगमन पश्चात शनिबार बिहे गरेका हुन् । उनीहरको मागी विबाह हो ।

दुवै पक्षलाई चिन्ने आफन्तको सहयोगमा मोहित र विन्दुबीच बिहे भएको हो। वैवाहिक समारोहमा कलाकारहरुको उपस्थिति पनि रहेको थियो। कलाकारितमा पनि सक्रिय मोहित ब्यबसायी हुन् भने विन्दु डेन्टल विषय लिएर पढिरहेकी छन्।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update