चर्चा मात्र होईन अब अनमोल केसीको हुदैंछ बलिउड यात्रा (भिडियो)

shyane.com.np | 6:47 PM | 0 comments

कृ को तस्बिरहरु बाहिरिएसंगै अनमोल केसीको चर्चा अहिले झन बढेर गएको छ । नेपालमा यदि अहिले कुनै कलाकारको स्टारडम देखिन्छ भने ति हुन अनमोल केसी । बलिउडको एक पत्रिकाले अनमोल बारे चर्चा गरेपछि भारतमा समेत अनमोल छाएका छन । यि संकेतहरुबाट के बुझ्न सकिन्छ भने अनमोल कृ पछि बलिउड यात्रा तय गर्न सकनेछन । हेर्नुहोस पुरा भिडियो::

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update