पूर्वराजा ज्ञानेन्द्रलाई कोमल वलीले भनिन्-ह्याप्पि बर्थ डे

shyane.com.np | 8:43 PM | 0 comments

पूर्वराजा ज्ञानेन्द्र शाहले आज आफ्नो ७१औं जन्मदिन मनाएका छन्। उनले निर्मल निवासमा जन्मदिन मनाएका हुन्। उनलाई बधाई तथा शुभकामना दिन आउनेहरुको घुँइचो थियो।

सोही अवसरमा गायिका तथा राप्रपा नेपालकी केन्द्रिय सदस्य कोमल ओलीले पनि पूर्वराजा शाहलाई जन्मदिनको शुभकामना तथा बधाई दिएकी छन्।

http://ift.tt/2uz1oOv

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update