चलचित्र प्रेम गीत–२ का प्रदीप र अश्लेशा न हाँस्न न त रुन नै सक्ने अवस्थामा…

shyane.com.np | 7:57 PM | 0 comments

साउन १३ गते प्रदर्शनमा आउन लागेको चलचित्र प्रेम गीत–२ को सेन्टीमेन्टल गीत सार्वजनिक भएको छ । प्रेमगीतको कभरगीत प्रतियोगिताका विजेता सागरसंसार राईको आवाजमा रहेको “न त हास्ँन सक्छु” सोमबार हाइलाईट्स नेपालबाट रिलिज गरिएको हो ।

अलिश कार्कीको सङ्गित रहेको यस गीतलाई धेरैले मनछुने आवाज भन्दै सागरको आवाजको प्रसंसा गरिएको छ । गीतमा थाइल्याण्ड र बर्माका मनोरमा दृश्यहरुलाई आकर्षक ढंगले प्रस्तुत गरीएको छ । गीतको भिडियो हेर्नुहोस ..

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update