कतारमा उत्कृष्ट काम गरेको भन्दै नेपाली कामदारलाई १२ लाख रुपैया पुरस्कार

shyane.com.np | 1:22 PM | 0 comments

असार २६, २०७४- कतारी कम्पनी नास्सिर अल अली इन्टरपाइजेजले उत्कृष्ट काम गरेको भन्दै नेपाली कामदार फिरोज खानलाई ४० हजार रियाल (झन्डै १२ लाख रुपैयाँ) पुरस्कार दिएको छ । खान कम्पनीका प्रमुख लेखा अधिकृत हुन् ।

कम्पनीले हरेक बर्ष उत्कृष्ट काम गर्ने कामदारलाई पुरस्कार गर्दै आएको छ । खान त्यस कम्पनीमा दुई बर्षअघि सहायक लेखापालको रुपमा प्रवेश गरेका थिए । फिरोजले आफु उत्कृष्ट भएपछि निकै उत्साहित भएको वताए । त्यस कम्पनीले आफ्ना भुकुम्प पीडित कामदारको भवन बनाउन समेत सहयोग गरेको थियो । त्यसको लागि पीडित कामदारहरुलाई झन्डै ५ लाख रियाल सहयोग गरेका थिए ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update