वार्डरोव मालफक्सनको शिकारमा ‘प्रेमगीत २’ नायिका

shyane.com.np | 4:03 PM | 0 comments

चलचित्र ‘प्रेमगीत २’की नायिका अश्लेषा ठकुरीको नृत्य गर्दै गरेको एउटा तस्बिर अहिले फेसबुकमा भाइरल भैरहेको छ । सामाजिक संजालमा भाइरल भएको यो तस्बिर, नेपालगञ्जको हो ।

चलचित्र ‘प्रेमगीत २’को यूनिट अहिले फिल्म प्रचारका लागि देश दौडाहा छ । सोही क्रममा, आइतबार नेपालगञ्जमा कन्सर्ट आयोजना गरिएको थियो । स्टेजमा नाच्ने क्रममा अश्लेषाको एउटा तस्बिर उपस्थित केही संचारकर्मी र दर्शकको क्यामेरामा कैद भयो । जसमा उनी वार्डरोव मालफक्सनको शिकार भएकी छिन् ।

लामो वन पिस पहिरनमा स्टेजमा चढेकी अश्लेषाको नाच्ने क्रममा सो तस्बिर स्टेजको तलबाट खिचिएको थियो । ‘लो एङ्गल’बाट खिचिएको तस्बिरको बारेमा अश्लेषाले भनिन्-‘मैले जानी जानी वा प्रचारका लागि यस्तो गरेको होइनँ । लो एङ्गलबाट खिचिएकाले तस्बिर त्यस्तो आएको प्रष्ट छ ।’ उनले ‘प्रेमगीत २’को देश दौडाहामा दर्शकबाट पाएको मायाले आफू उत्साहित भएको बताइन् ।

नेपाली चलचित्रका नायिकाहरु बेला बेलामा वार्डरोव मालफक्सनको शिकार हुने गरेका छन् । onlinekhabar

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update