शाहरुख खानसँग बंगलादेशका सुपरस्टार आलोमले लिएको सेल्फी भाइरल..

shyane.com.np | 9:10 AM | 0 comments

एजेन्सी । बंगलादेशका स्टार आलोम बोगराले बलिउड सुपरस्टार शाहरुख खानसँग लिएको सेल्फी भाइरल बनेको छ । शाहरुखसँग लिएको सेल्फी आलोमले हालै सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेपछि भाइरल बनेको हो ।

फोटो सेयर गर्दै आलोमल लेखेका छन्, ‘शाहरुख खान मेरा फ्यान हुन्, १०० प्रतिशत । सुन, शाहरुखले मसँग सेल्फी लिए । लभ यु शाहरुख माइ फ्यान ।’

यद्यपी आलोमले लिइएको भनिएको सेल्फी फोटोसप गरेर बनाइएको भन्दै आलोचना पनि भइरहेको छ । आलोमले शाहरुखले कुनै फिल्मको प्रचारको समयमा खिचेका एक फोटोमा आफ्नो फोटो जोडेका आलोचकहरुको दाबी छ । उनीहरुका अनुसार फोटोसप पनि ठिकसँग नगरेको र शाहरुख खानको नाम पनि ठिकसँग नलेखेको बताएका छन् ।

http://ift.tt/2uDQg3t

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update