पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु

shyane.com.np | 7:43 AM | 0 comments

असार १८, २०७४ पर्वतको महाशिला गाउँपालिका १, होश्राङ्दीमा पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । आज बिहान साढे चार बजे गएको पहिरोमा परी ६३ वर्षीय तीर्थ मल्ल ठकुरी, उनकी आमा ८० वर्षीया बेलकुमारी मल्ल र श्रीमती ५५ वर्षीया यामकुमारी मल्लको मृत्यु भएको हो । पहिरोले उनीहरुको दुई तल्ले घर र गोठ पुर्ण रुपमा क्षती भएको प्रहरीले जनाएको छ । हिजो साँझदेखि परेको वर्षासंगै आसपासका बस्ती समेत पहिरोको जोखिममा रहेको प्रहरी निरीक्षक मधुकरजंग बिष्टले बताउनुभयो ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update