घट्यो एकाबिहानै सुनको भाऊ हवात्तै ,थाहा पाउनुहोस आजको भाउ

shyane.com.np | 8:42 AM | 0 comments

आज सुनको मूल्य ३ सय रुपैयाँ सस्तो भएको छ ।

नेपाल सुनचाँदी व्यबसायी महासंघका अनुसार आज सुन तीनसयले घटेर प्रतितोला ५३ हजार रुपैयाँमा कारोवार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य पनि तोला ५ रुपैयाँ घटेर प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update