साउनको दुर्लभ संयोगः सोमबार सुरु भएर सोमबार नै सकिदै

shyane.com.np | 11:07 PM | 0 comments

साउन महिनामा शिव भगवानको आरधाना गरिन्छ । यतिबेला शिवालयमा जल अर्पण गर्ने, उपवास बस्ने, सात्विक भोजन लिने प्रचलन छ । श्रावण मास शिव आरधानाको लागि सबैभन्दा पवित्र महिना र श्रवाण मासको सोमबार विशेष धार्मिक महत्व हुन्छ ।

यसपाली दुर्लभ संयोग जुरेको छ, साउनको महिना सोमबारबाटै प्रारम्भ हुँदैछ र समापन पनि । यसलाई अत्यान्तै दुर्लभ संयोग मानिन्छ, जुन केहि बर्षको अन्तरालमा मात्र जुर्ने गर्छ ।

अर्को महत्वपूर्ण पक्ष त के भने, यसपाली साउनमा पाँच वटा सोमबार परेको छ । साथै चन्द्र मास र सूर्य मास दुबैको गणना अनुसार श्रावणमा पाँच सोमबार हुनु पनि एकदमै दुर्लभ संयोग मानिन्छ । यस किसिमको संयोगबाट राम्रो प्रतिफल मिल्ने धार्मिक विश्वास छ ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update