कोरियामा एक नेपालीद्वारा आत्महत्या

shyane.com.np | 11:17 PM | 0 comments

दक्षिण कोरियाको जेजु टामुमा ईपीएसबाट आएका एक नेपाली युवाले आत्महत्या गरेका छन् । घोडाको तबेलामा कार्यरत स्याङ्जा वालिङका रामचन्द्र पंगेनीले झुण्डिएर आत्महत्या गरेको दूतावासको स्रोतले जनाएको छ । मृतक पंगेनीलाई बुधबार बिहान झुण्डिएको अवस्थामा फेला पारिएको थियो ।

मृतक पंगेनी मे २३ तारिख कोरिया आएका थिए ।

घरमा उनको निधनबारे खबर पुगिसकेको छ । केही समययता कोरियामा आत्महत्या गर्ने नेपालीको संख्यामा बढोत्तरी भइरहेको छ ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update