सेक्सको लागि भोकै बस्न समेत तयार यी साउथ इंडियन नायिका, ४० दिनसम्म मनाउनेछिन् हनिमुन

shyane.com.np | 1:42 PM | 0 comments

साउथका सुपरस्टार नागार्जुनको हुनेवाला बुहारी समांथा रुथ प्रभुले हालै एक फेसन म्यागेजिनको लागि फोटोुसुट गराएकी छिन् । खासमा उनी फोटोसुट भन्दा पनि उनको सेक्ससम्बन्धी एक भनाईको कारणे चर्चामा छिन् । उनलाई एक अन्तर्वार्तामा सेक्स र खाना मध्ये एक रोज्नको लागि अनुरोध गरिएको थियो त्यसमा उनले सेक्सलाई रोजेकी थिईन् । उनले अन्तर्वार्ताको क्रमम भनिन्, ‘म सेक्सलाई रोज्छु । म सेक्सको लागि कुनै पनि दिन भोको रहन तयार छु ।’

नागार्जुनको छोरा नागा चैतन्य र समांथा यहि बर्ष अक्टोबरमा बिवाह गर्नेवाला छन् । उनीहरुले बिवाहपछि हनिमुनको लागि ४० दिनको समय छुट्याएका छन् । उसो त यो हनिमुन २ महिनाको पनि हुनसक्ने श्रोतले बताएको छ । समांथा र नागा दुबैलाई घुम्न मनपर्ने भएकोले उनीहरु घुमफिरको लागि पनि २ महिना देश बाहिरै बस्ने योजना रहेको छ । उनीहरुको हनिमुन बिशेषतः न्युयोर्कमा हुने एक भारतीय वेबसाईटले जनाएको छ ।

source :- karnalikhabar

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update